Posts

Showing posts from March, 2011

आशाको बाणी कार्येक्रमको Summer Schedule अनुसार frequency change हुने जानकारी

Shortwave रेडियो सुन्नु हुने श्रोताहरुमा बिशेष अनुरोध यो छ आशाको बाणी लाई यही २०११  मार्च  २७ तारिक अर्थात २०६७ साल १३ चैत्र आइतबार देखि १९ मीटर बंड १५३६० किलो हर्ज़मा  सुन्नु सक्नु हुनेछ